सडक दुर्घटनामा कक्षा २ की छात्रा गम्भीर घाइते, थप उपचारको लागि काठमान्डौ रिफर

धादिङ,  – नीलकण्ठ नगरपालिका–८ ससाह देउरालीमा सडक क्रस गर्ने क्रममा एक बालिका गम्भीर घाइते भएकी छन्। ससाह देउराली माध्यामिक विद्यालयका छात्रा दिपिका वि.क मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी शुभाष हमालका अनुसार कक्षा २ मा अध्ययनरत ७ वर्षीया छात्रालाई ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेका छन्। “चालक र … Continue reading सडक दुर्घटनामा कक्षा २ की छात्रा गम्भीर घाइते, थप उपचारको लागि काठमान्डौ रिफर