- धादिङ । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङकाे खरि केन्द्र बनाएर भूकम्प गएको हाे।

“धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो, “यो नयाँ भूकम्प होइन परकम्प हो ।”
भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं , गाेरखा लगायत क्षेत्रमा महसुस गरिएको थियो । भुकम्पवाट केही घरहरूमा क्षति भए पनि कुनै मानविय क्षति भने भएकाे छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1






