धादिङमा पाँच लायन्स क्लबको संयुक्त पदस्थापन, ‘धादिङ समाज’लाई चार्टर हस्तान्तरण
धादिङबेसी ,२०८३ कार्तिक २८ गते लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई, नेपालअन्तर्गत रिजन ०५, जोन ०९ मा आबद्ध पाँचवटा लायन्स क्लबको संयुक्त पदस्थापन तथा चार्टर हस्तान्तरण कार्यक्रम शनिबार धादिङबेसीस्थित क्रीक रिसोर्टमा सम्पन्न भएको छ। डिस्ट्रिक्ट गभर्नर…










