बद्री पौडेल , धादिङ ,२०८३ कार्तिक १ गते
अन्तर्राष्ट्रिय धादिङ समाजको हिजो असोज ३१ गते धादिङ बेसीको कृक रिपोर्टमा भएको चौथो महाधिवेशनबाट बद्री खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। महाधिवेशनबाट समाजको नेतृत्वसहित विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका हुन्। नवनिर्वाचित कार्यसमितिको नामावली यसप्रकार छ।
अन्तर्राष्ट्रिय धादिङ समाजको नवनिर्वाचित कार्यसमिति
१. अध्यक्ष: बद्री खतिवडा
२. वरिष्ठ उपाध्यक्ष: राजेन्द्र श्रेष्ठ
३. उपाध्यक्ष:
- बाबुकाजी भण्डारी
- पारस भण्डारी
- शान्ता सिंखडा
- बिनोद उप्रेती
४. महिला उपाध्यक्ष: सम्झना भण्डारी
५. महासचिव: कल्याण विक्रम कार्की
६. सचिव:
- दिनेश लोहनी
- राजेन्द्र थपलिया
- दिवाकर दाहाल
- सोमनाथ कडेल
७. महिला सचिव: कविता दाहाल
८. कोषाध्यक्ष: रामकुमार थापा
९. सह–कोषाध्यक्ष:
- दीपक चन्द्र भट्ट
- छन्द प्रसाद सिलवाल
१०. युवा संयोजक:
- सुदीप सिंह बिष्ट
- श्याम हरि तिमल्सिना
११. सदस्यहरू:
- सुमन बुद्ध परियार
- बिक्रम गरुजा
- संगम तामाङ
- बिष्णुमाया सिंखडा
- शिव सिटौला
- पुष्प लामिछाने
- सेलबा लामा तामाङ
- गोविन्द ठाडा मगर







