नीलकण्ठ बहुमुखी क्याम्पसको २७औँ स्थापना दिवसमा रक्तदानदेखि निःशुल्क स्वास्थ्य परीक्षणसम्मका कार्यक्रम हुँदै
बिश्वास सिलवाल ,धादिङ बेसी नीलकण्ठ बहुमुखी क्याम्पसको २७औँ स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना हुने भएका छन्। स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्दै क्याम्पसले खुला रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य…










