Trikon KhabarTrikon Khabar

मङ्लबार, १ मंसिर २०८३

अटिजम : बुझाइ, पहिचान र उचित सहयोगले सहज बन्न सक्छ जीवन

त्रिकोण खबर

अटिजम (Autism) स्नायु प्रणालीको विकाससँग सम्बन्धित अवस्था हो। यो मस्तिष्कको विकास र कार्यशैलीसँग सम्बन्धित जीवनभर रहने न्युरो डेभलपमेन्टल अवस्था हो। यसले विशेषगरी व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार क्षमता, व्यवहार, रुचि तथा दैनिक क्रियाकलापमा प्रभाव पार्न सक्छ। अटिजम कुनै मानसिक रोग होइन र यो सुस्त मनस्थिति पनि…

मंसिर ३ र ४ गते गंगाजमुना गाउँपालिकामा सार्वजनिक बिदा

ईश्वर थापा मगर

धादिङ । हरिबोधनी एकादशीको अवसरमा धादिङको गंगाजमुना गाउँपालिकाले मंसिर ३ र ४ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले गंगाजमुना माई परिसरमा लाग्ने परम्परागत हरिबोधनी एकादशी मेलाको अवसरमा गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष…

फुर्के खोलाको पुल बगेको दुई महिना बित्दा पनि बेलीब्रिज बनेन, ४० किलोमिटर घुम्न बाध्य यात्रु

बिश्वास सिलवाल , धादिङ , ११ कार्तिक २०८३ फुर्के खोलाको पुल बाढीले बगाएको दुई महिनाभन्दा बढी बितिसक्दा पनि बेलीब्रिज निर्माण सम्पन्न हुन सकेको छैन। पुल नहुँदा यात्रु तथा मालवाहक सवारीसाधनले लामो र कच्ची वैकल्पिक सडक प्रयोग गर्नुपरेको छ। जनप्रतिनिधिबीच जिम्मेवारीको बहस भइरहँदा…

सूचनाको हक कार्यान्वयन र तथ्यजाँचबारे दुईदिने कार्यशाला सुरु

हेटौंडा ,मकाउनपुर बागमती प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम तथा व्यवहारिक कार्यशाला हेटौंडामा सुरु भएको छ । सोमबारबाट शुरु भएको कार्यक्रममा प्रदेशका सरकारी कार्यालयहरुका…

स्वाबलम्बी बहिरा आधारभूत विद्यालयलाई खेलकुद तथा सरसफाइ सामग्री हस्तान्तरण

बिजय पौडेल , धादिङ, जेठ १९ , २०८३ नीलकण्ठ नगरपालिका–८ अमरावतीस्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालय मा अध्ययनरत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले खेलकुद, मनोरञ्जन तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ। उक्त सामग्री शितल छहारी नेपाल को…

धादिङबेसी बीच बजारका दुई पसलमा चोरी, सुनका गहना, मोबाइल र घडी गायब

धादिङबेसी ,२०८३ असोज २७ गते धादिङबेसीको बीच बजारमा रहेका सीताराम सुनचाँदी उद्योग र एजाज मोबाइल पसलमा असोज २६ गते राति चोरी भएको छ। घरको पछाडिपट्टिको गाह्रो फोरेर पसलभित्र प्रवेश गरेका चोरले सुनका…