विजया दशमी २०८० काे ( टिकाकाे साईत) बिहान ११.२ मिनेटमा उत्तम रहेकाे नेपाल पञ्चाङग निर्णयक समितिले जनाएकाे छ ।


बिहान १०.३७ मिनेटमा देवि विर्सजन गर्ने र त्यस पछि देविकाे प्रसाद स्वरूप टीका ग्रहण गर्ने परम्परा रहि आएकाे छ ।
टीका ग्रहण गर्दा पुर्व माेहडा गरि लगाउन पर्ने पञ्चाङग निर्णयक समितिले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0