१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सहित जाजरकाेटमा २० भन्दा बढिकाे मृत्यु भएको छ । उज्यालाे भएसंगै मृत्युहुनेकाे संख्या थप वढ्न सक्ने अनुमान छ ।
<span;>कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्ननिच्युडको भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएकाे हाे । <span;>मानवीय र भौतिक क्षतिकाे थप <span;> विवरणहरु आउन थालेका छन् ।






