निलकन्ठ न.पा (११) धादिङमा माघ १३ गते बसेको गुठीपिडित संघर्ष समिती तथा गत संघ र प्रदेशको चुनावमा लिखित प्रतिबद्दता पेश गरेका राजनीतिक पार्टीका नेता सभासद सहित बसेको बैठक ले फागुन दोस्रो हप्ताबाट आन्दोलनमा जाने निर्णय गरेको छ,।
निलकन्ठ न.पा (११) नं वडा कार्यलयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ,।
श्री ५ को वायु गुठी लेखिएको जग्गा धनी प्रमाण पूर्जा भएकाहरूले शीघ्र संघर्ष समितीमा जानकारी दिनको निम्ती तथा आन्दोलनमा सहयोग गर्न,निलकन्ठ लगायत अन्य पालिका हरुमा रहेका सम्पुर्ण राजनीतिक दल,सामाजिक ब्यक्तित्व हरुमा समेत वडा अध्यक्ष राम बहादुर श्रेष्ठ ले आग्रह गर्नुभएको छ,।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0