सुमधुर आवाजका धनी गीत संगीतमा धेरै सम्भावना बोकेका एक कलात्मक कला र गला भएका प्रेम तामाङको पहिलो सेलो ल्होछार गीत बर्ल्हु म्हेन्दो डिजिटल प्रा लि बाट सर्बजनिक गरिएको छ ।
गीतमा वरिष्ठ संगीतकार टीका बोम्जनको संगीत,चर्चित शब्द रचनाकार सन्दिप स्याम्चेनको शब्दमा दिपक बिसि को संगीत संयोजन अनि रेकर्डिङमा डिका गुरुङले मिक्सिङ गरिएको थियो । डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गित तामाङ समुदायको महान सास्कृतिक पर्व सोनाम ल्होछारको पवन अवसार पारेर बजारमा ल्याइएको गायक प्रेम तामाङले बताएका छन् ।






