यो शुखद खबर सम्पुर्ण लायन्स देशबाशिमा सम्प्रेषण गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ। निरन्तर बर्षको प्रयत्न पस्चात त्रि बि लायन्स रक्त सन्चार तथा अनुसन्धान केन्द्रले देशकै पहिलोबर्गको सन्चालन अनुमती पत्र प्राप्त गरेका छौ, सवैमा हार्दिक बधाई!

हामी सेवा गर्नका लागि छिट्टै सन्चालनमा आउने छौ!!

प्रबक्ता

मन बहादुर रोका

त्रि बि लायन्स रक्त सन्चार तथा अनुसन्धान केन्द्र

क्रीतिपुर, काठमाडौ, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0