खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ । निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीमा बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि एकै परिवारकाे ७ सहित ९जना घाईते भएका छन्। दुर्घटनाको घाईतेहरूलाई काठमान्डाै लैजाने तयारी हुँदै ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






