धादिङ :- गोरखाको चुमनुब्री गाउँपालिका- १ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ।

उत्तरी गाेरखाकाे चुमनुब्री गाउपालिका वडा नं १ सामागाउमा रहेकाे बिरेन्द्र तालमा मनासलु हिमालबाट अचानक झरेकाे हिम पहिराेकाे कारण तालकाे पानी विस्तापित भई बुढी गण्डकी नदिमा बाढि आउने खतरा देखिएकाे छ ।

नदिमा आउनसक्ने बाढिकाे कारण धानजनकाे क्षति हुने भएकाेले बुढि गण्डकी नदिकाे किनार आरूघाट बजार लगायत आसपासमा वस्ने वासिन्दाहरूलाई आवश्यक सुरक्षा  सर्तकता अपनाउनुहुन जिल्ला प्रशासन कार्यालय धादिङले एक विज्ञप्ति जारी गर्दै अनुराेध गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0