धादिङ । चितवनकाे ईच्छाकामना गाउपालिका कुरिनटारमा पहिराे पन्छाउने क्रममा माथिवाट झरेकाे ढुङ्गाले लागेर एउटा कारमा क्षति पुगेकाे छ ।
काठमान्डाैवाट मुग्लिन तर्फ जाँदै गरेकाे वागमती प्रदेश ०१ २९च ९६७९ नम्वरकाे निजि गाडीमा क्षति पुगेकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






