धादिङ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नं. २ को मतगणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवार रमेश धमला अग्रस्थानमा देखिएका छन्।
साँझ ८:३० बजेसम्मको मतपरिणाम अनुसार धमलाले ३,१३८ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी तारा चुनाव चिन्हबाट प्रतिस्पर्धा गरिरहेका नेकपाका रामबहादुर भण्डारी ले २,९८२ मत प्राप्त गरेका छन्।
त्यस्तै,
घण्टी चुनाव चिन्हका बोध नारायण श्रेष्ठ – १,५५४ मत
सूर्य चुनाव चिन्हका धनबहादुर घले – १,०३८ मत
धादिङ–२ मा काँग्रेसका रमेश धमला अग्रस्थानमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






