क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ ।  काठमाडौं जिल्ला अदालतले आज फैसला तयार गर्दै पीडितले ५ लाख क्षतिपूर्ति पाउने भनिएकाे छ। गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो ।

उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई यस्तो आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0