सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला कार्य समिति धादिङको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट  पदमराज अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

शनिवार धादिङबेसीमा सम्पन्न अधिवेशन भक्तकुमार श्रेष्ठको सभापतित्वमा केन्द्रिय उपाध्यक्ष रामशरण वाग्लेको प्रमुख आतिथ्यतामा रहेको थियो ।

सर्व सम्मत कार्य समिति :-
अध्यक्ष – पदम राज अधिकारी
उपाध्यक्ष – रण बहादुर श्रेष्ठ
सचिव – तिर्थ बहादुर दुवाडी
कोषाध्यक्ष -विष्णु लाल श्रेष्ठ
सदस्य – ठाकुर प्रसाद सिंखडा
सदस्य – कृष्ण कुमार श्रेष्ठ
सदस्य – ऋषि राम ढुङ्गाना
सदस्य – सेर बहादुर श्रेष्ठ
सदस्य – कृष्ण बहादुर श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0