स्वास्थ्य बिमा गरेकाले १० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको स्वास्थ्य बिमा बोडले जनाएको छ । स्वास्थ्य बिमा बोडले बिमा कार्यक्रम अन्तगत बीमितले उपचार खर्च वापत १० प्रतिशत रकम तिर्नु पर्ने कार्यविधि सोमबारवाट कार्यन्वयनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






