नुवाकाेट जिल्लाकाे लिखु गाउपालिकामा रहेकाे १६ वटा सामुदायिक बिधालयमा अध्यनरत बिपन्न बर्गका छात्र/छात्रा हरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।
Possible Nepal को आयोजनामा लिखु गाँउपालिका नुवाकोटमा भएकाे शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा Possible Nepal का अध्यक्ष कपिल देबकोटा,उपाध्यक्ष नवराज धमला,लगायतको उपस्थिति रहेको थियो,।


२०६४ सालमा स्थापना भएको उक्त संस्थाले सडक बालबालिका, बिपन्न, अनाथ, असाहाय बालबालिकाहरुलाई संरक्षण तथा शैक्षिक गुणस्तर बिकासका कार्यहरु गर्दैं आएको छ। संस्थाको भाबी योजना सामुदायिक बिधालयमा अध्यनरत बाल बालिकाहरुलाई शैक्षिक गुणस्तरमा बृहत बिकास गर्ने उद्वेश्य रहेको संस्थाको उपाध्यक्ष नवराज धमला बताउनु हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0