काठमान्डाै । काठमान्डाैकाे नयाँ बसपार्कमा बसभित्र युवकको शव भेटिएकाे छ ।
दुई महिना देखि पार्किङ गरि राखेकाे बा २ ख २३४४ नम्बरको बसभित्र युवककाे शव भेटिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
इटहरी उपमहानगरपालिका–१३ सुनसरी घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






