धादिङ , राष्ट्रिय युबा संघ नेपाल धादिङ जिल्ला कमिटीको ९औं अधिबेशन सर्बसम्मत निर्बाचित भएको छ ।
हिजो रात धादिङ वेशीमा सम्पन्न अधिवेशन बाट अध्यक्ष मा सुनिल तामाङ ,उपाध्यक्ष मा किरण पाठक सचिब गुनु लामा लगायत ५५ सदस्यीय समिति गठन भएकाे नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा ले जानकारी गराउनु भयाे ।
यसैगरी युथफोर्स बिभाग प्रमुख मा निशान बिशुराल
लगायत सम्पुर्ण ५५ सदस्यीय कमिटीलाई नेकपा एमाले जिल्ला समिति काे तर्फबाट बधाई सहित सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरीएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






