धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशन धादिङमा सम्पन्न भएको छ। प्रवासीहरूको सङ्गठित अभियान समृद्ध धादिङ हाम्रो स्वाभिमान भन्ने मूल नाराको साथ धादिङ बेसीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनले निर्विरोध अध्यक्षमा चयन गरेको हो।

मङ्गलबार धादिङ सदरमुकाम धादिङ बेसीमा सम्पन्न अन्तर्राष्ट्रिय महाधिवेशन को खुल्ला सत्र र बन्द सत्र मङ्गलबार नै सम्पन्न भएको थियो।

अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो महाधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरू यस प्रकार रहेका छन् ।

अध्यक्ष: राजन खकुराल(युके)

वरिष्ठ उपाध्यक्ष: दिनेश तामाङ(नेपाल)

उपाध्यक्ष: सविना थपलिया(अस्ट्रेलिया)

उपाध्यक्ष: राजेन्द्र श्रेष्ठ(जापान)

उपाध्यक्ष: बद्री खतिवडा(अमेरिका)

महासचिव: बाबुकाजी भण्डारी(जापान)

सचिव: राजेन्द्र थपलिया(द.कोरिया)

सचिव: कल्याण विक्रम कार्की(अस्ट्रेलिया)

कोषाध्यक्ष: रामकुमार थापा(नेपाल)

सह कोषाध्यक्ष: सोमनाथ कडेंल(कतार)

सदस्यहरुः दीपक तिम्सिना(युके)

सदस्य: पारस भण्डारी(अस्ट्रेलिया)

सदस्यः विनोद उप्रेती(अस्ट्रेलिया)

सदस्य: कमल दुवाडी(अमेरिका)

सदस्य: छन्द प्रसाद सिलवाल(भारत)

पछि थप गर्ने:

महिला उपाध्यक्ष: १ जना

महिला सविचः १ जना

प्रवक्ता: १ जना

सदस्य मनोनियतः ४ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0