धादिङ । मंसिर १० गते सम्पन्न महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको दशौं साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । पाँचौ अधिवेशनबाट खिल कुमारी तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

अध्यक्ष -खिल कुमारी तिवारी

उपाध्यक्ष- दुर्गा अधिकारी

सचीव – ज्ञानु कँडेल

सहसचिव – रबिना पौडेल

कोषाध्यक्ष- शुसिला भण्डारी

सदस्यहरु – भगवती अर्याल

शान्ता रुपाखेती

– उर्मिला श्रेष्ठ

– राधिका सापकोटा

–  हरिमाया शाही

– आरती शाह

– सीता रिजाल (अपंगता क्षेत्र )

– स्नेहा श्रेष्ठ – (युवाको क्षेत्र )

महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षता र महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको पुर्व महासचिव राधिका सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरबाट प्रतिनिधित्व गरि आएका  महिला मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0