काठमान्डौ । कोरियन भाषा परीक्षा पास गरी बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित ईपिएस कोरिया शाखा अगाडि धर्ना दिएका छन्।
कोरियन भाषा पास भएकाहरु कोरिया जान पाउनुपर्ने माग सहित सोमबार दिउँसो उनीहरूले राखेर धर्ना दिएका हुन्।
परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको उनीहरूको गुनासो छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






