१० पौष २०८२
गजुरी , धादिङ
धादिङबाट काठमाडौं जादै गतेको ००१ ज -०७०५ नम्बरको माईक्रो बस र काठमाडौं बाट आएको ०१४ प ३२०९ न को मोटरसाईक घाटबेसीमा एक आपसमा आज बिहान ठोकिदा मोटर साईकलमा सवार २ जना घाइते भएको छ , हाल दुबै सवारी साधन लाई साईड लगाई सडक सुचारु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






