काठमाडौँ, ४ चैतः प्रधानमन्त्री सुशीला कार्की सँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा भएको उक्त भेटमा निर्वाचनपछिको समीक्षा, संसद् सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल ले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0