<span;><span;>भलिबल क्याप्टे मनोज कुमार श्रेष्ठले आज राती सलाङमा आफु बसेकै घर नजिकै झुन्डिएको अवस्थामा मृत अवस्थामा भेटिएकाे छ। गंगा जमुना ४ गुम्दीका श्रेष्ठ बुधबार सिद्वलेक ३ खिर्रेमा जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल खेलेर आफ्नो टिम सहित सिद्वलेक ४ सलाङमा बास बसेकाे भलिबल रेफ्रि सन्दिप थापा मगरले बताउनु भयाे। उनको टिमले बुधबार भएको खेल जितेको थियाे ।
<span;>जिल्ला भलिबल संघ धादिङका काेच तथा रेफ्रि सन्दिप थापा मगरका अनुसार मनोजले केहि बर्ष यता धादिङमा भएको १०० भन्दा बढी भलिबल खेलहरु खेलि सकेका छन् भने भर्खरै रामेछापमा सम्पन्न प्रदेश स्तरिय खेल समेत जितेका थिए






