जिल्ला अस्पताल धादिङमा पहिलो पटक TAH (Total Abdominal Hysterectomy) शल्यक्रिया बाट पूर्ण पाठेघर निकाल्ने  ) अप्रेशन सफलता पुर्वक सम्पन्न भएकाे छ ।

जिल्ला अस्पताल धादिङका स्त्री रोग विशेषज्ञ डा सुरेन्द्र प्रसाद भट्ट , एेनेस्थोलोजिस्ट डा दिपेश श्रेष्ठ ,डा रामचन्द्र रिजाल संगिता छत्कुली , रुबी श्रेष्ठ ,सञ्जु रिजाल लगायतका डाक्टर तथा बिशेषज्ञहरू सहभागी टीमले अप्रेशन गरेकाे जिल्ला अस्पताल धादिङले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0