धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेशीमा चितुवाको आक्रमणबाट ४ जना घाईते भएको छन ।
चितुवाकाे आक्रमणबाट  तल्लोबेशीका विमला कोइराला, गोमा श्रेष्ठ, नन्द प्रसाद अधिकारी, दिपक श्रेष्ठ रहेका छन् । घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेकाे छ ।

मान्छेलाई आक्रमण गरि घाइते वनाउने चितुवालाई भने नियन्त्रणमा लिई डिभिजन वन कार्यलय धादिङमा बुझाईएकाे वडा सदस्य मञ्जु मगरले त्रिकाेण खवरलाई वताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0