धादिङ :- प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले धादिङका दुई पत्रकारहरुलाई सम्मान गरेको छ ।

प्रेस चाैतारी नेपालकाे २५ अाै साधारण सभा तथा बिस्तारित भेलाकाे अवसर पारेर नयाँ पत्रिका राष्ट्रिय दैनिकका धादिङ संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक अर्जुन श्रेष्ठ र रेडियो कृषिका कार्यक्रम संयोजक र टोलटोलको खबर डटकमका राजाराम डंगोललाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरेकाे हने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0