काठमान्डाै । धाडिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम शनिबार खाेलिने भएकाे छ ।ड्याममा मर्मत गर्नकाे लागि शनिवार बिहान ६ बजे देखि खोल्न लागिएको आाखुखाेला जलविद्युत आयोजनाले जनाएको छ ।
आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धाडिङले सूचना जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






