धादिङ । हिजाे सिद्धलेक गा.पा. वडा नं २ नेचरक्याम्प नजिक भएकाे धादिङ बार एशाेशिएशन काे ३६ अौ बार्षिक साधारणसभा तथा २० अौ अधिवेशन ले अधिवक्ता टंक कुमार श्रेष्ठ काे नेत्तृत्वमा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेकाे छ ।
उक्त अधिवेशनमा संस्थाकाे अ।व २०८०/०८१ काे अ।य व्यय प्रगति प्रतिवेदन तथा भावि कार्य याेजना समेत पेस भै छलफलद्वारा पारित गरीएकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0