धादिङ । आज २०८१/०४/२० गतेका दिन नीलकण्ठ न पा ४ मा रहेको आमाको माया छात्राबासमा एक कार्यक्रम गरि मनाईयो ।
आमाको माया छात्राबासमा रहेका छात्रहरुलाई खाध्यन्न र स्टेशनरी बितरण गरियो , अडानका जिल्ला अध्यक्ष बिष्णु भक्त्त श्रेष्ठ को अध्यक्षता मा कार्यक्रम भै अडिटर्स एसोसियसनका केन्द्रीय सदय परशुराम सुबेदीको पनि आतिथ्यता रहेको थियो , आमाको माया छात्राबासमा कार्यक्रम गरी सहयोग गरेकोमा छात्रबासका अध्यक्ष डा नबिन बन्धु पाहाडीले धन्यवाद दिनु भयो , आजै के . सदस्य परशुराम सुबेदीको शुभ जन्म दिन पनि परेकोले शुभकामना कार्यक्रम समेत सम्पन्न भयो। नेपाल अडिटर्स एसोसियसन धादिङमा आठ जना कार्यरत रहेको छ ।
सङ , सस्थाको, सहकारी, बिध्यालय , स्वास्थ्य सस्था, सामुदायिक बन आदिको लेखापरिक्षण गर्ने काम यो सस्थाले गर्ने बताउनु भयो ।






