धादिङ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्क क्यान्सरबाट नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचारकाे क्रममा गएरात ६१ वर्षकाे उमेरमा निधन भएकाे छ ।
उहाकाे निधन प्रति उच्च अदालत पाटनले शाेक बिज्ञप्ति निकाल्दै श्रावण ३१ गते १ दिन उच्च अदालत लगायत मातहतका जिल्ला अदालतहरूमा शाेक विदा दिने निर्णय गरेकाे अदालत श्राेतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1





