निवृत्त राष्ट्र सेवक समाज धादिङ काे मिति २०८१/४/२५ गते बसेकाे बैैैठकले नेपाल मानव अधिकार संगठन धादिङका सभापति तथा त्रिकोण खबर डटकम का प्रधान संपादक अधिवक्ता कृष्णराज अधिकारीलाई संस्था काे सल्लाहकार समितिकाे संयाेजकमा मनाेनित गरेकाे छ । यसैगरी समिति काे सदस्यहरूमा भीम प्रसाद रिजाल र महेन्द्र धमला रहनु भएकाे छ। हाल यस संस्थामा निवृत्त हुनुभएका  शिक्षक, निजामती कर्मचारी , सेना,प्रहरी ,नेपाल सरकारका संघ संस्थानका कर्मचारीहरू अ।वद्दता हुन सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0