धादिङ । बागमती प्रदेश सरकारले भाद्र ४ गते गाईजात्राकाे अवसरमा सार्वजनिक बिदा दिने घाेषण गरेकाे छ ।

बाग्मती प्रदेश आन्तरिक मामिला तथा कानून  मन्त्रालयको पत्रानुसार , भाद्र ४ गते मंगलवार नेवार समूदायले एतिहासिक तथा धार्मिकरुपमा मनाउने गाईजात्रा पर्वको उपलक्ष्यमा २०८१ साल भाद्र ४ गते  मङगलबार प्रदेश भरी सार्बजनिक बिदा दिने निर्णय भएको सुचना प्रकाशित गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0