- नीलकण्ठ नपा ७ तल्लाेवेशीकाे कटहरे स्थित जलेश्वर महादेव मन्दिरमा वर्षेनी व्राह्मण समुदायद्वारा गरीदै अ।एकाे ऋषितर्पण यस पटक भने अत्यन्तै हरबिजाेग र जाेखिम माेलेर पुराेहितहरूले सम्पन्न गरेका छन् । जीर्ण मन्दिर र उर्लिदाे थाेपल भेलमा कम्मर सम्म डुबेर जनै मन्तर्ने काम भएकाे हाे । मन्दिरमा जाने बाटो र मन्दिरकाे अवस्था देख्दा कसकाे मन छुदैन हाेला र ? स्मरण रहाेस कृषि मन्त्री पनि साेही भुगाेलकाे बासिन्दा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






