- आज मिति २०८१ सल भाद्र १९ गतेका दिन नेपाल निजमती कर्मचारी युनियन को ३५ औ स्थापना दिवस युनियन का अध्यक्ष गोपाल प्रसाद पोखरेलको अध्यक्षतामा , पार्टि सभापति तथा पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा कर्मचारी पुस्तक बिमोचन , सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम काठमाण्डैको बबर महलमा सम्पन्न भयो।
युनियनको केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले युनियनको स्थापन देखि हाल सम्मको बिषय बत्ताउनु भयो, भने पार्टि सभापति शेर बहादुर देउवाले कर्मचारी स्थायी सरकार हो , सरकारको नितिनियम कर्मचारीले पालना गर्नु पर्छ भन्नु भयो । आजै ‘कर्मचारी पुस्तक ‘ बिमोचन तथा कर्मचारीहरुलाई सम्मान गरियो।
-
- ७७ जिल्लामा नै आज युनियन दिवस बिभिन्न कार्यक्रम गरि मनाईयो । कतै रक्त्तदान , कतै फलफूल बितरण , बिरुवा रोपाई , बिभिन्न बिषयमा खेल खेलेर , सामान बितरण गरेर दिवस भब्यरुपमा मनाईयो । निजामती सेवा एन समयमा न आएकोले कर्मचारी मर्कामा परेको र बिकासमा बाध परेको बताउनु भयो युनियन अध्यक्ष गोपाल प्र पोखरेलले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






