धादिङ । धादिङ लोक सास्कृतिक महोत्सबमा आज माघ १६ गते बुधवार गायक पशुपति शर्मा,सागर वि सि, रञ्जित गजमेर, राजेश गुरूङ लगायतकाे प्रस्तुति रहने छ । त्यसै गरि गायिका सम्झना भण्डारी स्थानिय कलाकार कमला घिमिरे , कमला थापा गैरेकाे प्रस्तुति रहने छ ।

धादिङ लाेक साँस्कृतिक महाेत्सवकाे साताै दिन आज पनि जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता र स्थानिय प्रतिभाहरुको बिशेष प्रस्तुति  रहनेछ ।

लाेक संस्कृति प्रवद्वनकाे सार , पहिचान पर्यटन र सम्वृद्विकाे आधार” भन्ने मुल नाराकाे साथ गत माघ १० गतेबाट सुरु भएको धादिङ लोक सास्कृतिक महोत्सब माघ २० गते सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0