धादिङ बेसी,  श्रावण २०

आज  धादिङबेसीको कृक रिर्सोटमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखी ले ज्वालामुखी गा पा  ४ की रेशु बि क लाई धादिङ अस्पतालको   समेत सहयोगमा H.A अध्ययनको लागी रु २७ हजार  रुपैया सहयोग गरेको छ , कार्यक्रम क्लबका अध्यक्ष बिक्रम बि क ले सन्चालन गरेको  गर्नु भएको थियो , अध्यक्षता धादिङ अस्पताल का नि .मे .सु डा गगन अधिकारी ले गर्नु  भएको थियो भने प्रप्प्रमुख अतिथि , डिष्ट्रीक चिफ एडमिष्टेटर लायन जनार्दन फुयाल र बिशेष अतिथि डिष्ट्रीक चिफ लायन अनुज कुमार श्रेष्ठ , ३ नम्बर एरिया  कोर्डिनेटर लायन चक्र बहादुर न्यौपाने , ५ नम्बर रिजन चियर पर्सन लायन कृष्ण ब पौडेल , जोन चियर पर्सन लायन कृष्ण प्र ढकाल (शिशिर) को उपस्थिति रहेको हो । लायन्स क्लब अफ धादिङ भैरबीको अध्यक्ष  लायन बद्री अधिकारी , उपाध्यक्ष लयन प्रकश सापकोटा रोटरीको अध्यक्ष डा राम रिजाज ,  नेपाल  रेडक्रसका कोषाध्यक्ष तथा  समाजसेबी  नारायण कुमार श्रेष्ठ   धादिङका पत्रकारहरु तथा  अन्य महानुभावहरुको उपस्स्तिउपस्थिति  रहेको थियो ।  साथै शिबिरमा सेवा पुर्याउनु हुने डाक्टर र नर्सहरुलाई सम्मान समेत गरिएको थियो । रिजन चियर पर्सन कृष्ण बद्री पौडेलको प्रमुख आतिथ्यमा अर्को बैठक बसी क्लब आगामी दिनमा अन्य कार्य गर्ने र क्लबको नाम धादिङ सूर्यमुखी राख्न जोनमा सिफारिस गर्ने निर्णय समेत गरेको क्लबका अध्यक्ष बिक्रम बि क ले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0