धादिङ , १५ असोज, धादिङ जिल्लाको नीलकण्ठ न पा ८, ज्वालामुखी गा पा ४ , सिद्दलेख गा पा १ को दोसाधमा रहेको पुल असारको बाढीले भत्काएको थियो , यतीका दिन सम्म नलाङ , सलाङ र ज्वालामुखी को ढोला मैदी जाने गाडीहरु अप्ठ्यारो बैकल्पीक मार्ग यात्रा गर्न बाद्यय थिए , अहिले दशैको छेउ पारी बाटो बनाउन भनि लागेको देखियो तर हिजो २०८२/६/१४ गतेको बाडीले बगाएर मानिस हिड्न पनि भर्याङ राखी हिड्न परेको छ , यो बाटो सबै भन्दा बढी ज्वालामुखी गाउ पालिकाको नागरिकले उपभोग गर्ने गर्दछ , त्यही कारण नीलकण्ठ र सिद्दलेखले कम चासो दिएको स्थानिय बत्ताउछन । ज्वालामुखी गा पा ले चासो नदिएको ज्वालामुखी गा पा का बासिन्दाहरुले सामाजिक सन्जालमा लेखेर आक्रोस समेत पोखेका छन , दशै यो मितिमा हो भन्ने थाहा हुदा हुदै बाटो निर्माण मा बेवस्था गर्नु स्थानिय तहको गैर जिम्मेवारी हो भनि स्थानियले बताए ।
धौखोलाको पुल निर्माण नसकिदै फेरी बगायो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






