नेपाली कांग्रेस संसदीय दलको अर्थ समितिको संयोजकमा नेपाली काग्रेस धादिङका सभापती तथा संघिय सांसद रामनाथ अधिकारी चयन हुनु भएको छ ।

नेपाली काँग्रेस संसदीय दलकाे विधानकाे धारा १७(३)बमाेजिम संयाेजककाे चयन गरेकाे नेपाली काँग्रेस संसदीय दलकाे कार्यालयले जनाएकाे छ

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाको अध्यक्षतामा बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हलमा शुक्रबार सम्पन्न नेपाली कांग्रेस संसदीय दलको बैठकबाट अधिकारीलाई अर्थ समितिको संयोजकमा चयन गरिएको प्रमुख सचेतक रमेश लेखक द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0