धादिङ – शितल छहारी नेपालले खनियावास गाउपालिकाको कन्यादेवि अधारभुत विद्धालयका विद्यार्थिहरुलाई झोला वितरण गरिएको छ ।

दुर्गम भेगका बालबालिकाहरुलाई स्टेसनरी लगाएतको सामाग्रि राख्न सजिलो होस् भन्ने उद्धेश्यका साथ स्कुल व्याग झोला बितरण गरिएको शितल छहारी नेपालका अध्यक्ष कृष्ण बहादुर पौडेलले बताउनु भयो ।

कन्यादेवि अधारभुत विद्धालयका ४५ जना विद्यार्थिहरुलाई शितल छहारी नेपालका अध्यक्ष कृष्ण बहादुर पौडेलले झोला बितरणको लागि आवश्यक पहल गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0