धादिङ । हिजाे धादिङवेशीमा अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं धादिङ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले श्रीकृष्ण रिजाललाई अध्यक्षमा चयन गरेको छ । नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विवेक पोखरेल, उपाध्यक्षहरुमा सञ्जित सुवेदी, गणेश पाण्डे, अनिल उप्रेती, प्रयास घले, सचिवमा कविप्रसाद दुलाल, सह-सचिवहरुमा दिपेश कार्की, सपना दाहाल, अनिता विक, र कोषाध्यक्षमा भावना चयन भएका छन् । जिल्ला समिति ५५ सदस्यीय गठन गरीएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0