1. काठमाडौ , नेपाल बार एशाेशिएशन ले बिगतका वर्ष देखिनै राख्दै अ।एका न्यायाधीश नियुक्तिमा पारदर्शिता र न्याय क्षेत्रलाई सुदृढीकरण काे माग राख्दै बिभिन्न किसिमको अ।न्दाेलन मार्फत राज्यकाे ध्यान अ।कृष्ट गराउदै अ।इराखेकाे छ।
    न्याय परिषद्काेे अ।जकाे बैठकले न्यायाधीशहरूकाे नियुक्ति काे सिफारिस गर्नेकुरा थाहा पाई बारका अध्यक्ष बरिस्ठ अधिवक्ता गाेपाल कृष्ण घिमिर र महासचिव अधिवक्ता रन्जिता खनालकाे अगुवाइ मा  कानून व्यवसायीहरूले न्याय परिषद्काे गेटमा झरीमा पनि छाता अ।ेड्दै धर्ना दिएका हुन् ।
    वर्तमान न्याय परिषद्ले जारी गरेकाे नियमावली काे खारेजी , उच्च अदालतका न्यायाधीशहरूकाे   मर्यादाक्रम , न्यायाधीश नियुक्तिमा राजनितिक भागबन्डा काे अन्त्य नभए सम्म बारकाे अ।न्दाेलन देशैभर जारी रहने बताईएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0