आज महाअष्टमी अर्थात् बडा दशैकाे आठाै दिन देश भरका विभिन्न शक्तिपिठहरूमा दुर्गा भवानिकाे पुजा अाराधना गरि मनाईदै छ ।

देशभरका शक्तिपिठ दशैघर र काेतहरूमा वलि सहित दुर्गा सप्तर्षि पाठ गर्ने प्रचलन छ ।

धादिङकाे नीलकण्ठ नगरपालिका वडा नं ६ मा रहेकाे भैरवि मन्दिर,सल्यानकाेटकाे त्रिपुरासुन्दरी मन्दिर,मैदिकाेट आदि शक्तिपिठहरूमा पशुवलि सहित पुजाअर्चना गर्ने गरिन्छ ।

किसानले फलामे औजारको पूजा गर्छन् । यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन् । पशुवलि नदिनेहरूले कुभिन्डाे, घेराैला , मुला लगायतकाे तरकारी बलिदिने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0