धादिङ । पृथ्वी राजमार्गस्थित बेनिघाट राेराङकाे कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ।

एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय बुलेट त्रिशूली नदीमा खसेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे हो।

अहिले हामी यसबाट हुन सक्ने क्षति र जोखिमबाट बचाउन लागेका छौ घिमिरेले भन्नू भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0