राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन आदेश भएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा लामिछानेलाई उच्च अदालत दाङकाे बुटवल ईजालसले उक्त आदेश गरेकाे हाे ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले “छविलाललाई जेल पठाउने तर मुख्य दोषी रविलाई धरौटीमा छाड्ने” जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै दुबैका हकमा एउटै सजाय मिलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0