बद्री पौडेल ,
धादिङ , सुलौला बजार :- नेपाल मानव अधिकार संगठन, धादिङ र शितल छहारी नेपाल द्वारा मिति २०८२/०२/१३ गते एक कार्यक्रम का बिच श्री जलकन्या अ।वि नीलकण्ठ ,६ जल्केनीमा एक समाराेहका बिच स्कूल व्याग, स्टेशनरी र शैक्षिक सामाग्री वितरण गरेकाे छ । कार्यक्रम मा वडा सदस्य, शि अभिभावक संघका अध्यक्ष , अभिभावक, शिक्षक, विद्यार्थीहरूकाे उपस्थिति रहेको र स्थानीय अ।मा समुहले बाजा सहित मनाेरन्जन गरेका थिए ।
कार्यक्रमकाे प्रमुख वक्तामा संगठनका सभापति अधिवक्ता कृष्णराज अधिकारी ,बिमल तनमाङ लगनयतकाले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0