बद्री पौडेल :-  काठमाडौं ,

मिति २०८२/०२/२५ गतेका दिन Lions International  Multiple District 325, Nepal को Annual Multiple District  Convention भएको छ ।उक्त कन्भेन्सनको उद्घाटन सभामुख देबराज घिमिरेले गर्नु भएको हो   , उद्घाटन पछी निर्बाचन कार्यक्रम भएको हो । नेपालमा हाल १५ डिस्ट्रीक , झण्डै २५ सय भन्दा बढी  लायन्स क्लबहरु रहेका छन ।

लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डाेर्सी पदमा  भएको मतदान अनुसार  १३८७ मत प्राप्त गरि अत्यधिक मतले लायन राजन लम्साल बिजयी हुनु भएको छ , उहाको  प्रतिद्वन्दी लायन खगेन्द्र सिटौलाले ५३१ मत प्राप्त गरेको गर्नु भएको छ ।  झण्डै २३७० भन्दा बढी मतदाता रहेकोमा २०५० को हारा हारीमा मत खसेको हो , लायन राजन लम्साल ले बिगत २८ वर्ष देखि लायन्समा अनबरतरुपमा कार्य गर्दै आउनु भएको छ , अब उहाले नेपालको तर्फबाट अन्तरास्ष्ट्रीयमा प्रतिनिधित्व गर्नु हुन्छ , हामी पनि कार्यकाल को शुभकामना ब्यक्त गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0